FAQs Complain Problems

समाचार :

लाल पार्क, राक्सिराङ्ग ५

Read More

राक्सिराङ्ग ९ खैराङ्गबाट देखिने दृश्य

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

सरिखेत गा.वि.स. वडा नं. ८ र ९

सरिखेत गा.वि.स. वडा नं. ६ र ७

सरिखेत गा.वि.स. वडा नं. १, २, ३, ४ र ५

राक्सिराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६ र ७

राक्सिराङ्ग गा.वि.स. वडा नं. ८ र ९

काँकडा गा.वि.स. वडा नं. १ र ५

काँकडा गा.वि.स. वडा नं. ६, ७, ८ र ९

काँकडा गा.वि.स. वडा नं. २, ३ र ४

खैराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९

Pages

सूचना तथा समाचार

बर्षे विदा सम्बन्धी सूचना
राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्पन्न। विनियोजन विधेयक, २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आ.व. २०७९/०८० को राजस्व तथा व्ययको अनुमान(बजेट), विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पारित
राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक सम्बन्धमा।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशनको दोस्रो बैठक आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
फरक क्षमता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायक सामग्री कृतिम खुट्टा वितरण ।
विषयगत समितिको बैठक सम्बन्धमा
प्रशासकीय भवन शिलान्यास कार्यक्रम ।
ध्यानाकर्षण सम्बन्धमा।
आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम पारित। आर्थिक ऐन र विनियोजन ऐन पेश।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको बाह्रौँ अधिवेशन आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
राक्सिराङ्ग गाउँ सभाको बाह्रौँ अधिवेशन आह्वान सम्बन्धमा।
नदिजन्य पदार्थको उत्खनन बन्द हुने सम्बन्धमा।
सार्वजनिक विदा सम्बन्धमा।
क्याटलग खरिद विधिबाट सवारीसाधन खरिद सम्बन्धी सिलबन्दी प्रस्ताव आह्वानको सूचना
आ.व.२०७९/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका सन्दर्भमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।२०७९ जेष्ठ २९

Pages

जनप्रतिनिधि

राजकुमार मल्ल

अध्यक्ष
९८५५०७७६०१
raksirang.rmc@gmail.com

बनस्तम थिङ

उपाध्यक्ष
९८५५०७७६०२
anuragpoet@yahoo.com

कार्यालय प्रमुख

देब चन्द्र गर्तौला

प्रमुख प्रशासकीय अधिकृत
९८५५०८८८६६
dcgartaula@gmail.com

जानकारी

आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना।
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी आशयको सूचना।
बोलपत्रको विवरण संसोधन गरिएको सम्बन्धमा ।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धी सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
ठेक्का स्वीकृत गर्ने आशयको सूचना।
यस कार्यालयद्वारा आह्वान ठेक्का नं. ROAD/NCB/RAK-3/78/79, ROAD/NCB/RAK-4/78/79 र ROAD/NCB/RAK-5/78/79 को सम्बन्धमा निम्न सूचना बमोजिम नै हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।