FAQs Complain Problems

समाचार :

लाल पार्क, राक्सिराङ्ग ५

Read More

राक्सिराङ्ग ९ खैराङ्गबाट देखिने दृश्य

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

सरिखेत गा.वि.स. वडा नं. ८ र ९

सरिखेत गा.वि.स. वडा नं. ६ र ७

सरिखेत गा.वि.स. वडा नं. १, २, ३, ४ र ५

राक्सिराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६ र ७

राक्सिराङ्ग गा.वि.स. वडा नं. ८ र ९

काँकडा गा.वि.स. वडा नं. १ र ५

काँकडा गा.वि.स. वडा नं. ६, ७, ८ र ९

काँकडा गा.वि.स. वडा नं. २, ३ र ४

खैराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९

Pages

सूचना तथा समाचार

कोभिड १९ विरुद्दको कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाउने सम्बन्धी सूचना
कृषि ज्ञान केन्द्र, चितवनको कृषि विकास कार्यक्रमहरुमा सहभागी हुन प्रस्ताव आह्वान गरिएको सम्बन्धी सूचना
आ.व. २०७७/०७८ को अन्तिम लेखापरिक्षण गर्ने प्रयोजनको लागि आशयपत्र पेश गर्ने सम्बन्धी सूचना
बैदेशिक रोजगार तथा छात्रवृत्ति (शैक्षिक सत्र २०७८ ) का लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना
आ.व.२०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको समिक्षा कार्यक्रम।
कोभिड १९ विरुद्दको भेरोसेल खोपको दोश्रो मात्रा लगाउने सम्बन्धी सूचना
कृषि विकास निर्देशनालय, बागमती प्रदेश, हेटौंडाको आ.व. २०७८।७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कृषि विकास कार्यक्रमहरु सञ्चालनको लागि प्रस्ताव आव्हानको सूचना। मिति २०७८।४।२४
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश (२०७८-०४-२३) ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार सम्बन्धी सूचना।
सम्पत्ति विवरण पेश गर्ने सम्बन्धमा ।
कोभिड १९ विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धमा।
सूची दर्ता गर्ने सम्बन्धमा।
सामाजिक सुरक्षा परिचयपत्र नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।
मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश (२०७८-०४-०६) ।
आ.व.२०७७/०७८ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Pages

जनप्रतिनिधि

राजकुमार मल्ल

अध्यक्ष
९८५५०७७६०१
raksirang.rmc@gmail.com

बनस्तम थिङ

उपाध्यक्ष
९८५५०७७६०२
anuragpoet@yahoo.com

कार्यालय प्रमुख

देब चन्द्र गर्तौला

प्रमुख प्रशासकीय अधिकृत
९८५५०८८८६६
dcgartaula@gmail.com

जानकारी