राक्सिराङ्ग गाउँ सभाको १६औं बजेट अधिवेशन सम्पन्न।
यस आ.व. को विभिन्न मितिमा हुरी बतासको कारणले क्षेति पुर्यायको मानिसहरुलाइ २ वण्डल जस्तापाता राहात उपलब्ध गराउँदै।
राक्सिराङ्ग गाउँपालिकाको आ.व. २०८१/०८२ को नीति कार्यक्रम तथा वार्षिक बजेट सम्बन्धमा सरोकारवालाहरुसँग सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रमको केहि झलकहरु।
राक्सिराङ्ग गाउँपालिकाको आ.व. २०८१/०८२ को नीति कार्यक्रम तथा वार्षिक बजेट सम्बन्धमा गाउँपालिका कार्यक्षेत्र भएका गैरसरकारी संघ-सस्थाहरुबीच समन्वय बैठकका केहि झलकहरु।