फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को लागि निर्वाचन आयोगबाट स्वीकृत बिशेष कार्यक्रम अनुसार यहि फागुन ०३ गते देखि १७ गते सम्म संचालन हुने मतदाता शिक्षा बिशेष कार्यक्रम यस गाउँपालिकाको सम्पूर्ण वडाहरुमा संचालन भईरहेको छ।
बाल विवाह तथा बाल श्रम न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम वडा नं ९।
बाल विवाह तथा बाल श्रम न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रम वडा नं ७
राक्सिराङ्ग गाउँपालिकाको १९ औँ (हिउँदे) अधिवेशन तथा नवनिर्मित प्रशासकीय भवनको उद्घाटन समारोह सम्पन्न भएको केहि झलकहरु।