FAQs Complain Problems

समाचार :

लाल पार्क, राक्सिराङ्ग ५

Read More

राक्सिराङ्ग ९ खैराङ्गबाट देखिने दृश्य

Read More

राक्सिराङ्ग ६ सिलिंगेबाट देखिने दृश्य

Read More

हाम्रो बारे :

संक्षिप्त जानकारी :

स्थानीय तहको नाम : राक्सिराङ्ग गाउँपालिका   

गाउँपालिकाको केन्द्र : राक्सिराङ्ग ५, चैनपुर

जम्मा वडा संख्या : ९

जम्मा जनसंख्या : ३०८३० (घरधुरी सर्वेक्षण, २०७५ ), २६१९२ (२०६८ जनगणना)

जम्मा क्षेत्रफल : २२६.७ वर्ग किमि

समावेश गा.वि.स. : राक्सिराङ, काँकडा, खैराङ र सरिखेत

बसोबास गर्ने  जाति : तामाङ :५१.८%, चेपाङ:३७%, क्षेत्री:६.१%,दलित:२.५%,मगर:१.५%,नेवार:०.७%, ब्राम्हण:०.३%(घरधुरी सर्वेक्षण२०७५, गा.पा.)

भौगोलिक अवस्थिति :

पूर्व : हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, मकवानपुर

पश्चिम : राप्ति नगरपालिका, चितवन

उत्तर : कैलाश गाउँपालिका, मकवानपुर र बेनिघाट रोराङ्ग गाउँपालिका,धादिङ्ग

दक्षिण : मनहरी गाउँपालिका, मकवानपुर

गाउँ कार्यपालिकाको कार्यालय, चैनपुरको भुस्थान विवरण :-

उत्तरी अक्षांश: 27°32’53.19”NL

पूर्वी देशान्तर : 84°50’39.13”EL

गुगल प्लस कोड : GRXV+6MW

गाउँ कार्यपालिकाको कार्यालयको स्थायी लेखा नं. : २०१३६०४७९

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भागका ४ वटा साविक गा.वि.स.हरु राक्सिराङ्ग, काँकडा, खैराङ्ग र  सरिखेत मिलाई नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णयले राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको जनसंख्या ३०८३० (घरधुरी सर्वेक्षण,२०७५, राक्सिराङ्ग गा.पा.), कुल क्षेत्रफल २२६.७ वर्ग कि.मि. र जनघनत्व १३५.७२  प्रति व्यक्ति वर्ग कि.मि.छ । यसको पूर्वमा हेटौडा उप-महानगरपालिका र कैलाश गाउँपालिका, पश्चिममा चितवन जिल्लाको राप्ति नगरपालिका, दक्षिणमा मनहरी गाउँपालिका र उत्तरमा कैलाश गाउँपालिका र धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिका पर्दछ । आदिवासी र अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता रहेको यो भूगोल पृथक सभ्यता, संस्कृति र सम्भावनाको भूमि हो ।

हालको वडा नं.

समावेश भएका साविक गा.वि.स.हरु

सरिखेत गा.वि.स. वडा नं. ८ र ९

सरिखेत गा.वि.स. वडा नं. ६ र ७

सरिखेत गा.वि.स. वडा नं. १, २, ३, ४ र ५

राक्सिराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६ र ७

राक्सिराङ्ग गा.वि.स. वडा नं. ८ र ९

काँकडा गा.वि.स. वडा नं. १ र ५

काँकडा गा.वि.स. वडा नं. ६, ७, ८ र ९

काँकडा गा.वि.स. वडा नं. २, ३ र ४

खैराङ्ग गा.वि.स. वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ९

Pages

सूचना तथा समाचार

गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशनको निर्णयहरु
राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल हुनुभएकोमा माननीय श्री सन्त बहादुर चेपाङज्यूलाई सम्मान गरिएक
ध्यानाकर्षण सम्बन्धमा।
राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशनको उदघाटन (खुला) सत्र रद्द गरिएको सम्बन्धी सूचना।
दर रेट पेश गर्ने सम्बन्धी सूचना ।
राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशन आह्वान सम्बन्धी सूचना।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशन आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
राक्सीराङ्ग गाउँपालिकामा कोभिड १९ विरुद्वको खोप अभियानलाई सफल पार्ने सम्बन्धमा बृहत छलफल कार्यक्रम सम्पन्न। गाउँपालिका एवं अन्य सरोकारवालाहरु पक्षबाट राक्सिराङ्गलाई चाडैंनै पूर्ण खोप पालिका बनाउने प्रतिवद्धता । २०७८ पौष २२ गते।
सशस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई घाइते अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सम्बन्धी श्री गृह मन्त्रालयको सूचना ।
हार्दिक अनुरोध
भ्याक्सिनेटर नियुक्तिका लागि सूचना प्रकाशन सम्बन्धमा ।
सुरक्षित नागरिक आवास (छाना फेर्ने) कार्यक्रम सम्बन्धी सूचना।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
गुनासो एवं समस्या पेश गर्ने सम्बन्धी सूचना।
सार्वजनिक विदा सम्बन्धी सूचना।

Pages

जनप्रतिनिधि

राजकुमार मल्ल

अध्यक्ष
९८५५०७७६०१
raksirang.rmc@gmail.com

बनस्तम थिङ

उपाध्यक्ष
९८५५०७७६०२
anuragpoet@yahoo.com

कार्यालय प्रमुख

देब चन्द्र गर्तौला

प्रमुख प्रशासकीय अधिकृत
९८५५०८८८६६
dcgartaula@gmail.com

जानकारी

गाउँसभाको एघारौं (हिउँदे ) अधिवेशनको निर्णयहरु
राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको एघारौं अधिवेशनको अवसरमा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास राज्यमन्त्री पदमा नियुक्त हुनुभई उक्त समुदायबाट मन्त्री हुने नेपालकै पहिलो व्यक्ति बन्न सफल हुनुभएकोमा माननीय श्री सन्त बहादुर चेपाङज्यूलाई सम्मान गरिएक
ध्यानाकर्षण सम्बन्धमा।
राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशनको उदघाटन (खुला) सत्र रद्द गरिएको सम्बन्धी सूचना।
दर रेट पेश गर्ने सम्बन्धी सूचना ।
राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशन आह्वान सम्बन्धी सूचना।
राक्सिराङ्ग गाउँसभाका सदस्यज्यूहरुलाई राक्सिराङ्ग गाउँसभाको एघारौँ (हिउँदे) अधिवेशन आह्वान सम्बन्धी अत्यन्त जरुरी सूचना।
राक्सीराङ्ग गाउँपालिकामा कोभिड १९ विरुद्वको खोप अभियानलाई सफल पार्ने सम्बन्धमा बृहत छलफल कार्यक्रम सम्पन्न। गाउँपालिका एवं अन्य सरोकारवालाहरु पक्षबाट राक्सिराङ्गलाई चाडैंनै पूर्ण खोप पालिका बनाउने प्रतिवद्धता । २०७८ पौष २२ गते।
सशस्त्र द्वन्द्व तथा ऐतिहासिक जनआन्दोलनको क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरूलाई घाइते अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन सम्बन्धी श्री गृह मन्त्रालयको सूचना ।
हार्दिक अनुरोध
भ्याक्सिनेटर नियुक्तिका लागि सूचना प्रकाशन सम्बन्धमा ।
सुरक्षित नागरिक आवास (छाना फेर्ने) कार्यक्रम सम्बन्धी सूचना।
आ.व.२०७८/०७९ को लागि नदिजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा,रोडा आदि) उत्खनन तथा सङ्कलन एवं बिक्रिको ठेक्का सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना ।
गुनासो एवं समस्या पेश गर्ने सम्बन्धी सूचना।
सार्वजनिक विदा सम्बन्धी सूचना।

Pages

कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहलाई कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने कार्यक्रमको दोस्रो दिन जेठ २७ गते सम्म कुल १३३ जनालाई खोप लगाइयो। खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रमा सम्
कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत ६२ वर्ष देखि ६४ वर्ष उमेर समुहलाई कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने कार्यक्रमको पहिलो दिन जेठ २६ गते कुल ४८ जनालाई खोप लगाइयो। खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले सम्बन्धित खोप केन्द्रमा सम्पर्क गर
कोभिड-१९ संक्रमण (दोस्रो लहर) को २०७८ जेठ २६ गतेसम्मको अद्यावधिक विवरण।
कोभिड-१९ संक्रमण (दोस्रो लहर) को २०७८ जेठ २५ गतेसम्मको अद्यावधिक विवरण।
कोभिड १९ विरुद्धको खोप कार्यक्रम सन्चालन हुने सम्बन्धी सूचना। सहभागिताको लागि अनुरोध छ।

Pages