यस गाउँपालिकाबाट गृह मन्त्रालयमा सरुवा भई जान लाग्नुभएको प्रप्रअ श्री देव चन्द्र गर्तौलालाई गाउँपालिकाको तर्फबाट धन्यवाद दिँदै खाँडादेवी गाउँपालिकाबाट सरूवा भई आउनुभएको प्रप्रअ श्री पदम बहादुर बस्नेतलाई स्वागत गरियो ।
हाटवजार संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममाको केहि झलकहरु।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन सम्बन्धमा।
राक्सिराङ्ग गाउँपालिका र वडा नं ७ को समन्वयमा तत्काल विद्युतको पहुच नभएको चरिमारा, रिन्चाराङ्ग,दाराङ्गमा सोलार वितरण गरियो।